WHAT'S NEW?
Loading...

मुक्तक

मुक्तक

सपना ति साँच्नु पनि ब्यर्थ रैछ हजुर।
एक्लै एक्लै बाँच्नु पनि ब्यर्थ रैछ हजुर।

फुल्ने फल्ने भएदेखी योमन पाकी सक्थ्यो,
सम्बन्ध ति जाँच्नु पनि ब्यर्थ रैछ हजुर |

♥ सावित्रा लुईटेल घिमिरे, झापा। 

0 comments :

Post a Comment